एलजीका इलेक्ट्रोनिक्स उत्पादनहरुको बारे जानकारी दिन ह्वाट्सएप सेवा

Technology Khabar ३ जेष्ठ २०७८, सोमबार

एलजीका इलेक्ट्रोनिक्स उत्पादनहरुको बारे जानकारी दिन ह्वाट्सएप सेवा

काठमाडौं ।

एलजीले नेपाली ग्राहकहरुको इलेक्ट्रोनिक्स उत्पादनहरुको बारेमा जानकारी दिन ह्वाट्सएप सेवा शुरु गरेको छ ।

एलजी नेपालले आईतवारदेखि ह्वाट्सएपमार्फत आफ्ना ग्राहकहरुको समस्या र उत्पादनहरुको बारेमा जानकारी दिने गरी सो सेवा शुरु गरेको जानकारी दिएको हो ।

यसको लागि कम्पनीले मोबाइल नम्बर सार्वजनिक गर्दै ह्वाट्सएप च्याटमार्फत ग्राहकहरुको जिज्ञासाहरुको उत्तर दिने जनाएकोछ ।

easy care

प्रकाशित: ३ जेष्ठ २०७८, सोमबार