नेपाल टेलिकमले मोबाइल सेवामा भीओएलटीई परीक्षण गर्ने, यसरी सेवा एक्टिभ गर्नुस्

नेपाल टेलिकमले ग्राहकको माग अनुसार आफ्ना सेवाहरुमा आधुनिकीकरण गर्ने क्रममा वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा एलटिई प्रविधि अन्तर्गत भीओएलटीई VoLTE (Voice Over Long Term Evolution) सेवा सञ्चालनमा ल्याउने भएको छ … Continue reading नेपाल टेलिकमले मोबाइल सेवामा भीओएलटीई परीक्षण गर्ने, यसरी सेवा एक्टिभ गर्नुस्