मूल्य घट्दै गएकाले अब टेस्ला किन्दा बिटक्वाइनमार्फत् भुक्तानी नलिने मस्कको घोषणा

टेस्लाका सीईओ एलन मस्कले केही समय अघि घोषणा गरेको टेस्लाका गाडी किन्दा बिटक्वाइनमार्फत् भुक्तानी गर्न सकिने प्रावधान तत्काललाई रोक्ने निर्णय गरेका छन्। उनले डिजिटल मुद्राको मूल्यमा गिरावट आउन थालेपछि उनले … Continue reading मूल्य घट्दै गएकाले अब टेस्ला किन्दा बिटक्वाइनमार्फत् भुक्तानी नलिने मस्कको घोषणा