ओपोको ए५३एस फाइभजी स्मार्टफोन सार्वजनिक, यस्ता छन् विशेषता

Technology Khabar १६ बैशाख २०७८, बिहीबार

ओपोको ए५३एस फाइभजी स्मार्टफोन सार्वजनिक, यस्ता छन् विशेषता
Classic Tech

केही समयअघि फ्लिपकार्टमा झलक देखिएको  ओपोको ए५३एस फाइभजी स्मार्टफोन मंगलबार सार्वजनिक भएको छ।

यसमा डाइमेन्सिटी ७०० चिपसेट दिइएको छ भने दुई ओटा र्याम अप्शन, शक्तिशाली ब्याट्री तथा ट्रिपल क्यामरा सेट अप दिइएको छ।

यसमा एचडी+ रेजोल्युशनसहितको ६.५२ इन्चको स्क्रीन रहेको छ भने ८ मेगापिक्सेलको वाटरड्रप नच सेल्फी क्यामरा दिइएको छ। यो क्रिस्टल ब्लु र इंक ब्ल्याक गरी दुई रंगमा उपलब्ध हुने जनाइएको छ। यसको शुरुवाती मूल्य २०१ र २२८ डलर तोकिएको छ।

TK Viber

प्रकाशित: १६ बैशाख २०७८, बिहीबार

Loading...