परराष्ट्रको कन्सुलर सेवा विभागले इमेल र फोन मार्फत सेवा प्रवाह गर्ने

Technology Khabar १३ बैशाख २०७८, सोमबार

परराष्ट्रको कन्सुलर सेवा विभागले इमेल र फोन मार्फत सेवा प्रवाह गर्ने

काठमाडौं ।

परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले इमेल र फोनमार्फत मात्र सेवा प्रवाह गर्ने भएको छ ।

विभागले यहि वैशाख १४ गतेदेखि इमेल र फोनमार्फत सेवा प्रवाह गर्ने जानकारी दिएको हो ।

सोमबार सूचना प्रकाशित विभागले कोभिड–१९ का कारण प्रमाणिकरणलगायतका अत्यावश्यक कन्सुलर सेवा प्रवाह इमेल र फोनमार्फत हुने जनाएको हो ।

easy care

प्रकाशित: १३ बैशाख २०७८, सोमबार