मोटोरोलाको नेपालमा पुनरागमन, मोटो इ सेभेन १२ हजार ९ सय रुपैयाँमै पाइने

Technology Khabar १० बैशाख २०७८, शुक्रबार

मोटोरोलाको नेपालमा पुनरागमन, मोटो इ सेभेन १२ हजार ९ सय रुपैयाँमै पाइने
Classic Tech

आफ्ना स्थापित जि र इ वर्गबाट दुईवटा नवीनतम र लोकप्रिय विश्वव्यापी उत्पादनहरूका साथमा मोटोरालाले आज नेपालमा पुनरागमनको घोषणा गरेको छ ।

मोटोरोलाको नेपालमा पुनरागमन आफ्नो राष्ट्रिय वितरक कल मोबिलिटी प्रालि को साथमा भएको छ ।

सन् २००७मा, कल मोबिलिटीले नेपाली बजारमा रकआर, रेजर र सि सिरिजजस्ता यसका परम्परागत मोडलहरू ल्याएको थियो । नेपालमा यी मोडलहरू अत्यन्त लोकप्रिय थिए ।

बजारबाट बहिर्गमन नहुन्जेल मोटोरोला मोबाइलका ब्याण्डहरूमा नेपालमा अग्रणी ब्याण्डका रुपमा रहि रह्यो । मोटोरोला कल मोबिलिटीको समूहसँग सहकार्य गरेर यो आकर्षण पुनःसिर्जना गर्ने लक्ष्य राख्दछ।

विश्वव्यापी रुपमा नै मोटोरोलाका इ सेभेन पावर अति लोकप्रिय उत्पादन हो । जसमा सन् २०१९ सम्ममा जि वर्गको विक्रीमात्र नै १० करोडभन्दा धेरै भएको छ।

इ वर्गले तीग्राहकलाई केन्द्रितगर्दछ जो आफ्नो वर्गमा विशेषतामा उत्तम भएको अझ नयाँ जीवनशैलीमा स्तरोन्नति गर्न खोज्दैछन् भने सजिका उत्पादनहरू ‘सबैका लागिअधिकतम लाभ’ को वाचा सहित आउँछ जसले उपभोक्ताहरूको ठूलो जमातलाई बढेको अनुभव प्राप्त होस् भनेर प्रिमियम विशेषताहरूको प्रजातन्त्रीकरणको तात्पर्य राख्दछ।

यस वाचाकालागि सत्य बन्दै मोटो इ सेभेन पावर,आफ्नो वर्गमा उत्कृष्ट विशेषताहरू सहित असाधारण मूल्यमा उपलब्ध छ जसले नेपाली बजारमा बजार पाउने विश्वास कम्पनीको छ ।

मोटोइ सेभेन पावर कार्यप्रदर्शन, क्यामरा, ब्याट्री र अन्य धेरै थोकमा एउटा शक्तिशाली फड्को भएको कम्पनीको दाबी छ ।

TK Viber

प्रकाशित: १० बैशाख २०७८, शुक्रबार

Loading...