सोसियल इन्जिनियरिङ्ग आक्रमण के हो र कसरी बच्ने ?, यस्ता छन् दूरसञ्चार प्राधिकरणको सुझाबहरु

Technology Khabar १० बैशाख २०७८, शुक्रबार

सोसियल इन्जिनियरिङ्ग आक्रमण के हो र कसरी बच्ने ?, यस्ता छन् दूरसञ्चार प्राधिकरणको सुझाबहरु
Classic Tech

नेपाल दूरसञ्चार प्राधिकरणले पछिल्ला दिनहरुमा साइबर सुरक्षाका बारेमा जनचेतना बढाउनका लागि विभिन्न जानकारीहरु सार्वजनिक गरिरहेको छ ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले सेवा प्रदायकहरु तथा सेवा लिने ग्राहकहरुलाई साइबर जोखिम र साइबर आक्रमणबाट बचाउने उपायहरु समेत दिईरहेको छ।

यहि सिलसिलामा प्राधिकरणले सोसियल इन्जिनियरिङ्ग आक्रमणको बारेमा जानकारी दिएको छ ।

सोसियल इन्जिनियरिङ्ग आक्रमण भनेको के हो ? यसमा कसरी सेवाग्राहीहरुलाई लक्षित गरिन्छ कस्ता उपकरण र उपायहरु प्रयोग गरिन्छ भन्ने बताईएको छ भने कसरी आक्रमण गरेर प्रयोगकर्ताहरुको गोप्य र संवेदनशिल डाटाहरु चोरिन्छ भन्ने बारेमा बिस्तृतमा जानकारी प्रदान गरेको छ ।

आउनुहोस् हामी पनि जानौं सोसियल इन्जिनियरिङ्ग आक्रमण र त्यसका रोकथामका उपायहरु बारे –

Cyber-Security-Advisory-Social-Engineering
TK Viber

प्रकाशित: १० बैशाख २०७८, शुक्रबार

Loading...