यस्ता छन् स्मार्ट टेलिकमका सस्तो डाटा र भ्वाइस प्याक

Technology Khabar ३१ चैत्र २०७७, मंगलवार

यस्ता छन् स्मार्ट टेलिकमका सस्तो डाटा र भ्वाइस प्याक

काठमाडौं ।

यदि तपाईँ स्मार्ट टेलिकमको सिमकार्ड चलाउनुहुन्छ भने सस्तोमा इन्टरनेटको मज्जा लिनुभएकै होला। स्मार्ट टेलिकमले अन्य टेलिकमहरुको तुलनामा सस्तो दरमा डाटा तथा भ्वाइस प्याक उपलब्ध गराउँदै आएको छ।

यस्ता छन् प्याकेज:

डाटा प्याक

प्याकेजको नाम विवरण म्याद मूल्य एक्टिभेसन कोड
२०० एमबी डाटा प्याक ९ रुपैयाँ‌ ‌+ करमा २०० एमबी १ दिन रु. ११.४९ *१४१*३*१*६#
५०० एमबी डाटा प्याक २९ रुपैयाँ‌ ‌+ करमा ५०० एमबी‌+ ५०० एमबी‌ १ दिन ३७.०३ *१४१*३*१*१#
१ जीबी डाटा प्याक ६९ रुपैयाँ‌ ‌+ करमा १ जीबी+ १ जीबी ७ दिन ८८.११ *१४१*३*१*२#
१ जीबी डाटा प्याक ८९ रुपैयाँ‌ ‌+ करमा १ जीबी+ १ जीबी १५ दिन ११३.६४ *१४१*३*१*३#
२ जीबी डाटा प्याक ११९ रुपैयाँ‌ ‌+ करमा २ जीबी+ २ जीबी ३० दिन २५४.१० *१४१*३*१*४#
५ जीबी डाटा प्याक ३९९ रुपैयाँ‌ ‌+ करमा ५ जीबी+ ५ जीबी ३० दिन ४०७.३३ *१४१*३*१*५#

भ्वाइस प्याक

प्याकेजको नाम विवरण म्याद मूल्य एक्टिभेसन कोड
भ्वाइस अनलिमिटेड – १ दिन ९ रुपैयाँ+ करमा स्मार्ट नैटवर्कभित्र १ दिन अनलिमिटेड कुरा गर्न पाइने १ दिन रु. ११.४९ *१४१*१*२*३#
भ्वाइस अनलिमिटेड – ७ दिन २९ रुपैयाँ+ करमा स्मार्ट नैटवर्कभित्र ७ दिन अनलिमिटेड कुरा गर्न पाइने ७ दिन रु. ३७.०३ *१४१*१*२*२#
भ्वाइस अनलिमिटेड – ३० दिन ९९ रुपैयाँ+ करमा स्मार्ट नैटवर्कभित्र ३० दिन अनलिमिटेड कुरा गर्न पाइने ३० दिन रु. १२६.४१ *१४१*१*२*१#
डेली रेन्टल भ्वाइस प्याक रु. ३ प्रतिदिन प्रतिमिनट ९० पैसा+ करमा सबै स्थानीय कल गर्न पाइने/ रेन्टल चार्जका रुपमा प्रतिदिन ३ रुपैयाँ‌+कर  स्वत: काटिने १ दिन रु. ३.८३ एक्टिभेट गर्न *१४१*१*१*१#

डिएक्टिभेट गर्न

*१४१*१*१*२#

 

easy care

प्रकाशित: ३१ चैत्र २०७७, मंगलवार