ज्याक मा को इन्टरनेट कम्पनी अलिबाबालाई चीनमा ३ खर्ब ३० अर्ब रुपैयाँ जरिवाना

विश्वको सबैभन्दा ठूलो अनलाइन खुद्रा विक्रेता कम्पनी अलिबाबालाई चिनियाँ सरकारले १८ अर्ब युआन अर्थात करिब ३ खर्ब ३० अर्ब रुपैयाँ बराबरको जरिवाना लगाएको छ । यो अहिलेसम्मकै रेकर्ड जरिवाना भएको … Continue reading ज्याक मा को इन्टरनेट कम्पनी अलिबाबालाई चीनमा ३ खर्ब ३० अर्ब रुपैयाँ जरिवाना