सनराइज बैंकको क्यूआर सेवा विराटनगरका टेम्पो र ई–रिक्सामा

Technology Khabar २६ चैत्र २०७७, बिहीबार

सनराइज बैंकको क्यूआर सेवा विराटनगरका टेम्पो र ई–रिक्सामा
Classic Tech

विराटनगरमा रिक्साबाट यात्रा गर्दा नगद बोक्नु नपर्ने भएको छ । सनराइज बैंकले विराटनगरको टेम्पो र ई–रिक्सामा क्यूआरबाट भाडा भुक्तानी सेवा सुरु गरेसँगै नगद बोक्नुपर्ने झन्झटको अन्त्य भएको हो ।

विराटनगरको बरगाछी स्थित केशरी चन्द भवरलालको टेम्पो विक्री केन्द्रबाट उक्त सेवाको सुरुवात भएको छ ।

बैंकले प्रथम चरणमा ७० वटा टेम्पोरई–रिक्सामा क्यूआर वितरण गरेको छ ।

टेम्पो तथा ई–रिक्सा चढ्ने ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेशन वा मोबाइल वालेटमार्फत सजिलै रिक्सा भाडा भुक्तानी गर्न सक्नेछन् ।

TK Viber

प्रकाशित: २६ चैत्र २०७७, बिहीबार

Loading...