नेपाल टेलिकमको ५जी सेवाको परीक्षण बारे नोकियाको लागि फिनल्याण्डको चासो

सरकारी टेलिकम कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले परीक्षण गर्न अनुमति पाएको भनिएको फाइभजी सेवा परीक्षणको बारेमा फिनल्याण्डले पनि चासो देखाएको छ। केहि समयअघि रेडियो फ्रिक्वेन्सी निती निर्धारण समितिले … Continue reading नेपाल टेलिकमको ५जी सेवाको परीक्षण बारे नोकियाको लागि फिनल्याण्डको चासो