फागुमा ग्यापुसँग रमाए बालगृहका स-साना बालबालिका

Technology Khabar १५ चैत्र २०७७, आईतवार

फागुमा ग्यापुसँग रमाए बालगृहका स-साना बालबालिका

काठमाडौं ।

नेपालको इ-कमर्स ग्यापु मार्केटप्लेसले बालगृहका बालबालिकासँग फागु पुर्णिमा (होली) मनाएको छ ।

होलीको अवसरमा ग्यापुले बालमन्दिर नक्साल र शान्ति सेवा गृह गौशालाका करिब २ सय जना बालबालिकालाई होली टिर्सट र रंग वितरण गर्दै सामूहिक होली खेलेका हुन् ।

कार्यक्रममा ग्यापुका संस्थापक एवं सिइओ ज्ञानेन्द्र खड्काले स-साना बालबालिकासँग होलीमा मनाउन पाउँदा खुसी ब्यक्त गरे ।

स-साना बालबालिकाहरू होली टिर्सट र रंग पाउँदा रमाएका थिए ।

Global Bank
easy care

प्रकाशित: १५ चैत्र २०७७, आईतवार

ताजा समाचार