पठाओको सबै सेवा आजदेखि सुचारु

हिजो चैत्र १० गते दिउँसोबाट अवरुद्ध भएको पठाओको सेवा २४ घण्टापछि आज ३ बजेबाट सुचारु भएको छ। हिजो पठाओ नेपाल प्रालिले प्राबिधिक कारण सेवा अवरुद्ध भएको बताएको थियो। सेवा पुन: … Continue reading पठाओको सबै सेवा आजदेखि सुचारु