शाओमी एमआई राउटर ४सी को मूल्य घट्यो

Technology Khabar १० चैत्र २०७७, मंगलवार

शाओमी एमआई राउटर ४सी को मूल्य घट्यो
Classic Tech

शाओमी उत्पादनको नेपालका लागि आधिकारिक बिक्रेता शाओमी नेपालले एमआई राउटर ४सी को मूल्य उल्लेख्य मात्रामा घटाएर पुन: बजारमा ल्याएको छ।

यसको हाल तोकिएको मूल्य १५९९ रुपैयाँ रहेको छ।

कम्पनीको इकोसिस्टम प्रडक्ट्स म्यानेजर शिवराज पैडेलका अनुसार एमआई राउटर ४सी शाओमी नेपालका नेपालभर रहेका सबै आधिकारिक स्टेरहरु तथा दराज र सस्तोडिल लगायतका अनलाइन मार्केटहरुमा पनि यही मूल्यमा छिट्टै उपलब्ध हुने जानकारी दिएका छन्।

TK Viber

प्रकाशित: १० चैत्र २०७७, मंगलवार

Loading...