फिक्स्ड ब्रोडब्याण्डको शुल्क सस्तिँदै, आयको तुलनामा २ प्रतिशतमुनि झार्ने लक्ष्यमा नेपाल सफल

नेपालले आफ्नो इन्टरनेटको शुल्कलाई प्रति व्यक्ति आयको तुलनामा २ प्रतिशतभन्दा तल राख्न सफल भएको छ । नेपालको मोबाइल डाटाको शुल्क प्रतिव्यक्ति आयको २ प्रतिशत भन्दा माथि नै भएपनि फिक्स्ड ब्रोडब्याण्ड … Continue reading फिक्स्ड ब्रोडब्याण्डको शुल्क सस्तिँदै, आयको तुलनामा २ प्रतिशतमुनि झार्ने लक्ष्यमा नेपाल सफल