सीजी टेलिकमलाई नेटवर्क सेवा प्रदायकको लाइसेन्स, इन्टरनेट ब्याण्डविथ आयात र बिक्री गर्न सक्ने

चौधरी ग्रुपअन्तरगतको टेलिकम कम्पनीले हालै नेटवर्क सेवा प्रदायकको लाइसेन्स प्राप्त गरेको छ। चौधरी समूहको सीजी टेलिकम्युनिकेशन्स प्रालिले नेपाल दूरसञ्चार प्राधिकरणबाट हालै नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र प्राप्त गरेको हो। यो अनुमति … Continue reading सीजी टेलिकमलाई नेटवर्क सेवा प्रदायकको लाइसेन्स, इन्टरनेट ब्याण्डविथ आयात र बिक्री गर्न सक्ने