दूरसञ्चार प्राधिकरणले ब्याण्डविथ स्वीकृति गर्न ‘झुलाउने’ गरेको आइस्पानको आरोप

इन्टरनेट सेवा प्रदायकहरुले आफूहरुले प्रयोग गरिरहेको ब्याण्डविथको लागि नेपाल दूरसञ्चार प्राधिकरणले सहजीकरण नगरी झुलाउने गरेको आरोप लगाएका छन् । उनीहरुले ब्याण्डविथ स्वीकृति लिने कार्य जटिल हुँदै गएको र त्यसले थप … Continue reading दूरसञ्चार प्राधिकरणले ब्याण्डविथ स्वीकृति गर्न ‘झुलाउने’ गरेको आइस्पानको आरोप