नेपाल टेलिकमको नेटवर्कमा नागरिक एप चलाउँदा डाटा शुल्क नलाग्ने

नेपाल टेलिकमले आफ्नो नेटवर्कमा नागरिक एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने बनाएको छ। सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले सरकारले निर्देशन दिनुभन्दा अगाडि नै नागरिक एप निशुल्क प्रयोग गर्ने गरि … Continue reading नेपाल टेलिकमको नेटवर्कमा नागरिक एप चलाउँदा डाटा शुल्क नलाग्ने