ग्राहकहरुको डाटा ह्याक भएको घट्नामा भायनेटलाई कारबाही नगरि उन्मुक्ति दिएको खुलासा

इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेट कम्युनिकेसन्स प्रालि (भायानेट समेत भनिने) लाई ग्राहकहरुको डाटा चोरीको घट्नामा नियमनकारी निकायले उन्मुक्ति दिएको भेटिएको छ। गत वर्ष २०७६ को चैतमा* भायनेटका ग्राहकहरुको डाटा ह्याकरले … Continue reading ग्राहकहरुको डाटा ह्याक भएको घट्नामा भायनेटलाई कारबाही नगरि उन्मुक्ति दिएको खुलासा