डिशहोमको रियालिटी टिभीमा कोरियन सिरिज द किंग इज इन लभ प्रशारण हुँदै

Technology Khabar २८ माघ २०७७, बुधबार

डिशहोमको रियालिटी टिभीमा कोरियन सिरिज द किंग इज इन लभ प्रशारण हुँदै

काठमाडौं ।

डिशहोमले यहि माघ २९ गते देखि नयाँ कोरियन सिरिज द किंग इज इन लभ प्रशारण गर्न लागिरहेको छ ।

डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा हरेक विहिवार राती ८ः३० वजे द किंग इज इन लभ नामक सिरिज नेपाली भाषामा प्रशारण हुँदैछ ।

डिशहोमले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा सहित थप मनोरञ्जन र नेपाली दर्शकलाई सिरिजको दुनियामा नौलो र फरक स्वाद दिने उद्देश्यका साथ कोरियन सिरिजलाई नेपाली भाषामा प्रशारण गरिरहेको छ ।

भविष्यमा उत्कृष्ट र चर्चित कोरियन सिरिजहरुलाई पनि नेपाली भाषामा प्रशारण गर्न तयारी डिशहोमले गरिरहेको जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: २८ माघ २०७७, बुधबार

ताजा समाचार