नेपालमा दूरसञ्चार सेवाको लाइसेन्स नपाएको सीजीले मोल्दोभामा निःशुल्क स्मार्टफोन र इन्टरनेट बाँड्दै

चौधरी ग्रुप अन्तर्गतको मोल्दोभामा रहेको दूरसञ्चार कम्पनी मोल्डसेलले त्यहाँका ज्येष्ठ नागरिकलाई निःशुल्क रुपमा स्मार्टफोन र इन्टरनेट वितरण गर्न थालेको छ । कम्पनीले संयुक्त राष्ट्र संघ जनसंख्या कोषसँगको सहकार्यमा सो कार्यक्रम … Continue reading नेपालमा दूरसञ्चार सेवाको लाइसेन्स नपाएको सीजीले मोल्दोभामा निःशुल्क स्मार्टफोन र इन्टरनेट बाँड्दै