फाइभजी सेवा उपलब्ध गराउने बाटो खुल्यो, प्रस्तावित फ्रिक्वेन्सी दूरसञ्चार प्राधिकरणद्धारा पारित

नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी प्रविधिको मोबाइल नेटवर्क उपलब्ध गराउन प्रस्ताव गरिएका ५जी फ्रिक्वेन्सीहरु पारित गरेको छ। प्राधिकरणको गत सोमबार बसेको बोर्ड बैठकले यसअघि प्राधिकरणद्धारा गठित फोरमले गरेको सिफारिसको आधारमा ५जी … Continue reading फाइभजी सेवा उपलब्ध गराउने बाटो खुल्यो, प्रस्तावित फ्रिक्वेन्सी दूरसञ्चार प्राधिकरणद्धारा पारित