प्रस्तावित फाइभजी फ्रिक्वेन्सी ब्याण्डले अन्य फ्रिक्वेन्सीहरुलाई पार्ने असरको अनुसन्धान गरिने

नेपाल दूरसञ्चार प्राधिकरणले फ्रिक्वेन्सी सम्बन्धी अध्ययनका लागि पुल्चोक इन्जिनियरिङ्ग क्याम्पससँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ। प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसका डिन प्रा.डा. शशिधर राम जोशीले सोमबार सो समझदारीपत्रमा … Continue reading प्रस्तावित फाइभजी फ्रिक्वेन्सी ब्याण्डले अन्य फ्रिक्वेन्सीहरुलाई पार्ने असरको अनुसन्धान गरिने