Technology Khabar १२ माघ २०७७, सोमबार
प्रभु क्यापिटलले ग्राहकलाई क्यापिटलको विषयमा जानकारी दिन ‘प्रभु दाई’ अनलाइन सेवा सुरु गरेको छ ।
क्यापिटलको लगानी व्यवस्थापन, अनलाईन डिम्याट खाता, क्यापिटलको प्रोडक्ट तथा सेवाहरु सम्बन्धी जानकारी दिनेछ।
यससँगै क्यापिटलबाट जारी हुने सुचनाको जानकारी ग्राहकले पाउने छन् ।
क्यापिटल मार्केटस सम्बन्धी अन्य सम्पूर्ण सूचनाहरु पनि ग्राहकले पाउने छन् ।
प्रकाशित: १२ माघ २०७७, सोमबार