पब्जीको सबैभन्दा ठूलो प्रतियोगिता आजबाट सुरु, नेपालको प्रतिनिधित्व गर्दै एएसएल

पब्जी मोबाइलको सबैभन्दा ठूलो प्रतियोगिता पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजीसी) फाइनल आज बिहीबारदेखि सुरु हुँदैछ । फाइनल २०२१ को जनवरी २१ देखि २४ तारिखमा हुँदैछ । यस प्रतियोगितमा नेपालको प्रतिनिधित्व … Continue reading पब्जीको सबैभन्दा ठूलो प्रतियोगिता आजबाट सुरु, नेपालको प्रतिनिधित्व गर्दै एएसएल