यसरी सजिलै आफ्नो प्यान नम्बर नागरिक एपबाट लिनुस्, फलो गर्नुस् यी स्टेपहरु

सरकारले शुक्रबारदेखि नयाँ नागरिक एप सञ्चालनमा ल्याएको छ । परीक्षणकै क्रममा रहेको नागरिक एपबाट सहजै स्थायी लेखा नम्बर अर्थात ‘प्यान’ दर्ता हुने सुविधा उपलब्ध गराएको छ । सरकारले लाईनमा हैन … Continue reading यसरी सजिलै आफ्नो प्यान नम्बर नागरिक एपबाट लिनुस्, फलो गर्नुस् यी स्टेपहरु