सूर्या लाईफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न

Technology Khabar ५ माघ २०७७, सोमबार

सूर्या लाईफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न
Classic Tech

सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आ.व. २०७५/०७६ को बाह्रौं वार्षिक साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय रहेको स्थान विराटनगर मोरङ्गमा सम्पन्न भयो ।

कम्पनीको बाह्रौं वार्षिक साधारण सभामा संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले मन्तब्य सहित कम्पनीको बार्षिक प्रतिवेदन सभामा पेश गर्नु भएको थियो ।

उक्त सभाबाट शेयधनीहरुलाई चुक्ता पूँजीको ५ प्रतिशतले हुने रकम रु. १०,७७,५६,९००।( बराबरको बोनस शेयर र सो बोनस शेयरमा लाग्ने कर सहित ५.५२६ प्रतिशतका दरले हुने रकम रु ११,९०,९९,७११।-( नगद लाभास गरी जम्मा १०.५२६ प्रतिशत बराबरको रकम रु. २२,६८,५६,६११।-( लाभाशं पारित भएको कम्पनीले जनाएको छ ।

TK Viber

प्रकाशित: ५ माघ २०७७, सोमबार

Loading...