कोरानाका कारण आउँदो आईफोनमा पुरानै प्रविधि

Technology Khabar ४ माघ २०७७, आईतवार

कोरानाका कारण आउँदो आईफोनमा पुरानै प्रविधि
आईफोन एसई २०२०

काठमाडौं ।

नयाँ आईफोन सिरिज सन् २०२१ को अन्त्यतिर बजारमा आउने सम्भावना छ । नयाँ आईफानेको नाम आईफोन १३ नभएर आईफोन १२ एस हुने चर्चा छ । नयाँ आईफोनमा इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानसहित आउने छ ।

आईफोनले आईफोन एक्सदेखि आफ्नो स्मार्टफोनमा टच आईडी फिंगरप्रिन्ट रिडर अटाएको थियो । त्यसको विकल्पमा बायोमेट्रिक प्रमाणीकरणका लाग अनुहार पहिचान प्रयोगमा ल्याइरहेको छ।

कोभिड–१९ का कारण अनुहार प्रमाणिकरण व्यवहारिक समाधान हुन सकेको छैन । कोभिडका कारण धेरै मानिस अनुहारमा माक्स लगाउन बाध्य छन् । फोन अनलग गर्न कि माक्स खोल्नु पर्यो वा सेक्यूरिटी कोड राख्नु पर्छ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: ४ माघ २०७७, आईतवार

ताजा समाचार