कीर्तिपुर नयाँ बजारमा मेगा बैंक

Technology Khabar ४ माघ २०७७, आईतवार

कीर्तिपुर नयाँ बजारमा मेगा बैंक
Classic Tech

मेगा बैंक नेपालले काठमाडौंको कीर्तिपुरमा नयाँ शाखा विस्तार गरी आइतबारदेखि शाखा सञ्चालनमा ल्याएको छ ।

कीर्तिपुर नगरपालिका वडा नम्बर ९, नयाँबजारमा बैंकको नयाँ शाखा विस्तार गरिएको हो । काठमाडौं उपत्यकामा मेगा बैंकका ४१ शाखा र १६ एक्सटेन्सन काउन्टर रहेका छन् ।

बैंकले २०७ वटा शाखा कार्यालय, ३४ वटा एक्सटेन्सन काउन्टर, १४२ वटा एटीएम मेशिन तथा ८९ वटा शाखारहित बैंकिङ केन्द्रबाट सेवा प्रदान गरिरहेको जनाएको छ ।

TK Viber

प्रकाशित: ४ माघ २०७७, आईतवार

Loading...