१५ मिनेटमा नै फुल चार्ज हुने शाओमीको गेमिङ स्मार्टफोन ‘ब्ल्याक शार्क’ आउँदै

Technology Khabar १ माघ २०७७, बिहीबार

१५ मिनेटमा नै फुल चार्ज हुने शाओमीको गेमिङ स्मार्टफोन ‘ब्ल्याक शार्क’ आउँदै

काठमाडौं ।

शाओमीको गेमिङ स्मार्टफोन सब-ब्रान्ड ब्ल्याक सार्कले नयाँ फोन ल्याउने भएको छ ।

कम्पनीले ल्याउने ब्ल्याक शार्क ४ मा १२० वाटको फास्ट चार्जिङ उपलब्ध हुने छ । स्मार्टफोनमा ४५०० एमएएच ब्याट्री छ । फास्ट चार्जरबाट स्मार्टफोन १५ मिनेटमै चार्ज हुन्छ ।

शाओमीको एमआई १० अल्ट्र्रामा पहिलो पटक १२० वाटको चार्जिङ सपोर्ट ल्याईएको थियो । एमआई १० अल्ट्र्रा फुल चार्ज हुन २६ मिनेट लाग्छ ।

यस बाहेक कम्पनीले नयाँ गेमिङ्ग फोन ब्ल्याक शार्क ४ को बारेमा कुनै जानकारी सार्वजनिक गरेको छैन् ।

easy care

प्रकाशित: १ माघ २०७७, बिहीबार