डिशहोम रियालिटी टिभी च्यानलमा ‘बेस्सरी हाँसौं’ हास्य कार्यक्रम प्रशारण हुँदै

Technology Khabar २७ पुष २०७७, सोमबार

डिशहोम रियालिटी टिभी च्यानलमा ‘बेस्सरी हाँसौं’ हास्य कार्यक्रम प्रशारण हुँदै
Classic Tech
Nepal Telecom

डिशहोमको रियालिटी टिभी च्यानल १०२ ले अब स्ट्याण्डअप हास्य कार्यक्रम ‘बेस्सरी हाँसौं’ हरेक मंगलबार राति ८ः३० बजे प्रशारण हुने भएको छ ।

कार्यक्रमको पहिलो भाग यहि पौष २८ गते प्रशारण हुँदैछ भने पुन प्रशारण कमेडि प्लस च्यानलमा पनि हेर्न सकिनेछ ।

डिशमिडिया नेटवर्कको लागी पायोनियर मिडियाले उत्पादन गरेको ‘बेस्सरी हाँसौं’ मा गणेश राई, विश्वजीत देउजा, सारा अधिकारी, सोमराज रावल लगाएत अन्य हास्य कलाकारहरुले आफ्नो प्रस्तुति पस्केका छन ।

TK Viber

प्रकाशित: २७ पुष २०७७, सोमबार

Loading...