डिशहोमको रियालिटी टिभीमा अब नेपाली भाषामा कोरियन सिरिज

Technology Khabar २७ पुष २०७७, सोमबार

डिशहोमको रियालिटी टिभीमा अब नेपाली भाषामा कोरियन सिरिज
Classic Tech
Nepal Telecom

नेपालमा नै पहिलो पटक डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा नेपाली भाषामा कोरियण सिरिज प्रशारण हुँदैछ ।

पुष २७ गते सोमवारदेखि हरेक सोमबार वेलुकी ८ः३० वजे Bride of the Century नामक सिरिज प्रशारण हुनेछ ।

रियालिटी टिभी डिशहोमको बेसिक प्लस प्याकेज देखि उपलव्ध गराईएको छ ।

TK Viber

प्रकाशित: २७ पुष २०७७, सोमबार

Loading...