सामसङको नयाँ फोन ग्यालेक्सी एस२१ सिरिज ११ कलर उपलब्ध हुने

Technology Khabar २५ पुष २०७७, शनिबार

सामसङको नयाँ फोन ग्यालेक्सी एस२१ सिरिज ११ कलर उपलब्ध हुने
NTC_Advt

सामसङले यहि १४ तारिखमा आफ्नो नयाँ फ्यागशिप स्मार्टफोन लन्च गर्दैछ । कम्पनीको ग्यालेक्सी एस२१ सिरिजको बारेमा दैनिक नयाँ जानकारीहरु आईरहेका छन् ।

ग्यालेक्सी एस२१ सिरिज फोन तीन भर्सनमा उपलब्ध हुनेछ । ग्यालेक्सी एस२१, ग्यालेक्सी एस२१ प्लस र ग्यालेक्सी एस२१ अल्ट्रा भर्सनमा उपलब्ध हुनेछ ।

त्यसैगरि यो फोन ११ कलरमा उपलब्ध हुनेछ । फ्यान्टम ब्ल्याक, ब्राउन, गोल्ड, ग्रे, नेभी, रेड, पिंक, सिल्भर, टाइटानियम, भ्वाइलेट र ह्वाइटमा छ ।

फोनमा स्न्यापड्रागन ८८८ फाइभजी चिपसेट राखिएको छ। एजेन्सी

प्रकाशित: २५ पुष २०७७, शनिबार