डिशहोमको रियालिटी टिभीमा पुष २५ गते देखि हलिउड चलचित्र प्रशारण हुँदै

Technology Khabar २४ पुष २०७७, शुक्रबार

डिशहोमको रियालिटी टिभीमा पुष २५ गते देखि हलिउड चलचित्र प्रशारण हुँदै
Classic Tech
Nepal Telecom

डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा पुष २५ गते शनिवार हलिउड चलचित्र फ्लाईट १९२ प्रशारण हुँदैछ।

अव हरेक शनिबार दिउँसो २ वजे रियालिटी टिभीमा हलिउड चलचित्र प्रशारण हुनेछ।

रियालिटी टिभी डिशहोमको बेसिक प्लस प्याकेजदेखि उपलव्ध गराईएको कम्पनीले जनाएको छ।

TK Viber

प्रकाशित: २४ पुष २०७७, शुक्रबार

Loading...