अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर एकाउन्ट फिर्ता

Technology Khabar २४ पुष २०७७, शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर एकाउन्ट फिर्ता

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर एकाउन्ट फिर्ता भएको छ ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्चालमार्फत हिंसात्मक गतिविधिलाई प्रसय दिने गतिविधि गरेको आरोपमा ट्विटर एकाउन्ट ब्लक गरिएको थियो ।अमेरिकी संसदमा भएको हिँसात्मक गतिबिधिलाई उक्साएको उनीमाथी आरोप थियो ।

हाल राष्ट्रपति ट्रमको ट्विटर एकाउन्ट १२ घण्टा पछि अनब्लक भएको हो । उनले एकाउन्ट खुलेसँगै राखिएको भिडियोमा सो हिँसाको विरोध गरेका छन् ।

फेसबुक र इन्स्ट्राग्रामले भने राष्ट्रपति ट्रमको एकाउन्ट दुई हप्ताका लागि प्रतिबन्ध गरेको छ।

easy care

प्रकाशित: २४ पुष २०७७, शुक्रबार

ताजा समाचार