सनराइज बैंकका ग्राहकलाई भिवान्तामा छुट

Technology Khabar २३ पुष २०७७, बिहीबार

सनराइज बैंकका ग्राहकलाई भिवान्तामा छुट

काठमाडौं ।

सनराइज बैंक र होटल भिवान्ता काठमाडौंबीच सम्झौता भएको छ।

होटलका सेवामा बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ।

सम्झौता अनुसार ग्राहकले भिवान्ताको Mynt र Akari Restaurant मा खाना र बेभरेज बैंकको क्रेडिट तथा डेबिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशतको छुट लिन सक्नेछन्।

easy care

प्रकाशित: २३ पुष २०७७, बिहीबार