एलजी एसीको माग बढ्यो

Technology Khabar २३ पुष २०७७, बिहीबार

एलजी एसीको माग बढ्यो

काठमाडौं ।

हरेक मौसममा प्रयोग गर्न मिल्ने एलजीको एसीको माग बजारमा बढेको छ । एलजी ब्राण्डका एसीमा डुअल इन्भर्टर रहेको छ ।

सो एसीमा थ्रि एम प्रोटेक्सन फिल्टर रहेको छ । जसले अनावश्यक प्रदुषकहरु फिल्टर गर्दछ र हावामा रहेको धुलो कणहरु, हावामा रहेको एलर्जि हटाउँछ र वातावरणलाई स्वस्थ्य पार्दछ ।

एलजीको एसीमा वातावरण मैत्री आर ३२ ग्याँस रहेको छ । जसले कुशलतापुर्वक गर्मी प्रदान गर्छ साथै विजुली खपत पनि कम गर्ने कम्पनीको दाबी छ।

एसीले ७० प्रतिशतसम्म विजुली बचत गर्दछ साथै छिटो तातो र मौसम अनुसार छिटो चिसो पार्ने क्षमता रहेको छ । एसीमा १० वर्षको वारेण्टी पनि रहेको छ ।

एलजीको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सीजी इम्पेक्स प्रालि रहेको छ ।

easy care

प्रकाशित: २३ पुष २०७७, बिहीबार