ग्लोबल आइएमई बैंकको क्यासब्याक योजना, मोबाइल बैंकिङ्ग र ग्लोबल स्मार्ट कारोबारमा नगद पाईने

Technology Khabar २३ पुष २०७७, बिहीबार

ग्लोबल आइएमई बैंकको क्यासब्याक योजना, मोबाइल बैंकिङ्ग र ग्लोबल स्मार्ट कारोबारमा नगद पाईने
Classic Tech
Nepal Telecom

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १४औं वार्षिकोत्सवको अवसरमा मोबाइल बैकिङ तथा ग्लोबल स्मार्ट प्रयोगकर्ताहरु लक्षित गरी क्यासब्याक योजना ल्याएको छ ।

बैंकको मोबाइल बैंकिङ्ग र ग्लोबल स्मार्ट सेवा लिई हालसम्म कुनै प्रकारको कारोबार नगरेका ग्राहकहरुले ग्लोबल स्मार्ट प्रयोग गरी पहिलो कारोबारमा (वालेट लोड तथा मोबाइल टपअप बाहेक) रु. ५० र क्यूआर मार्फतको पहिलो भुक्तानीमा रु. १०० नगद प्राप्त (क्यास ब्याक) गर्नेछन् ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकको सुविधा र सन्तुष्टिलाई ध्यानमा राखी यस्ता विभिन्न प्रकारका योजनाहरु ल्याउने गरेको जनाएको छ ।

TK Viber

प्रकाशित: २३ पुष २०७७, बिहीबार

Loading...