नेपाल टेलिकमको फोरजी अब भोजपुरमा

Technology Khabar २१ पुष २०७७, मंगलवार

नेपाल टेलिकमको फोरजी अब भोजपुरमा
फाइल फाेटाे
Classic Tech

नेपाल टेलिकमले देशभर फोरजी सेवा बिस्तार गर्नेक्रममा अब पूर्वी नेपालको भोजपुरको दक्षिणी भेगमा सेवा शुरु गरेको छ।

भोजपुरको दक्षिणी क्षेत्रमा नेपाल टेलिकमले फोरजी सेवा सुरु गरेको छ । नेपाल टेलिकमले क्षमता वृद्वि गरी फोरजी जडान गरेको हो ।

यसअघि सो क्षेत्रमा पुरानो टुजी, थ्रीजीले काम गर्दैन थियो । फोन गर्न उज्यालो हुनुपर्ने अवस्था थियाे । तर अब सहज भएको सो क्षेत्रका सेवाग्राहीले बताएका छन् ।

TK Viber

प्रकाशित: २१ पुष २०७७, मंगलवार

Loading...