नेपाल एसबिआई बैंक र होटल बाराहीबीच सम्झौता

Technology Khabar १९ पुष २०७७, आईतवार

नेपाल एसबिआई बैंक र होटल बाराहीबीच सम्झौता

काठमाडौं ।

नेपाल एसबिआई बैंक र होटल बाराही, पोखराबीच सेवामा छुट दिने सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका सम्पुर्ण भिसा तथा डेबिट कार्ड बहाक ग्राहकहरुले होटलले प्रदान गर्ने बिभिन्न सेवामा छुट पाउने छन् ।

अनुसार बैंकका गा्रहकहरुले कार्ड प्रयोग गर्दा लिने निश्चित सुविधामा छुट प्राप्त गर्नसक्ने छन् । उक्त सम्झौता बैंकका प्रमूख व्यवसाय प्रबर्द्धन अधिकृत छपिराज पन्त तथा होटेल बाराहीका अपरेशन म्यानेजर बुद्धिमान शर्माले हस्ताक्षर गरेका छन् ।

Global Bank
easy care

प्रकाशित: १९ पुष २०७७, आईतवार

ताजा समाचार