चितवन र दाङमा एभरेष्ट बैंक

Technology Khabar १९ पुष २०७७, आईतवार

चितवन र दाङमा एभरेष्ट बैंक

काठमाडौं ।

एभरेष्ट बैंकले चितवनको हाकिम चौक र दाङको घोराहीमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

हाकिम चौकको शाखा बैंकका प्रमुख कार्यकारी अधिकृत जीके नेगी र नेपाल उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजु श्रेष्ठले संयुक्त रूपमा शाखाको उद्घाटन गरे ।

सीइओ नेगीले हाकिम चौक क्षेत्रका बासिन्दाहरूलाई उच्च गुणस्तरको सम्पुर्ण अत्याधुनिक बैकिङ्ग सेवा प्रदान गराउने आश्वासन दिएका छन् ।

घोराही स्थित शाखा बैंकका सहायक महाप्रबन्धक केशब पौडेल र घोराही उप-महानगरका मेयर नरुलाल चौधरीले संयुक्त रुपमा उद्घाटन गरे । बैंकले १०० वटा शाखा, १३२ वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको जनाएको छ।

Global Bank
easy care

प्रकाशित: १९ पुष २०७७, आईतवार

ताजा समाचार