फिचर फोनहरुमा समेत फोरजी भोल्टेको परीक्षण गर्दै नेपाल टेलिकम

नेपाल टेलिकमले फिचर फोनहरुमा समेत फोरजीमा आधारित भ्वाइस कलको परीक्षण गर्ने भएको छ। कम्पनीले भोल्टे भनेर चिनिने भ्वाइस ओभर लंग टर्म इभोलुसन (VoLTE) सेवाको परीक्षण गर्ने भएको हो । सरकारी … Continue reading फिचर फोनहरुमा समेत फोरजी भोल्टेको परीक्षण गर्दै नेपाल टेलिकम