पुर्व स्वीकृति बिना नै फास्ट ट्र्याकमा अप्टिकल फाइबर राख्दै नेपाल टेलिकम, प्राधिकरणले सोध्यो स्पष्टिकरण

सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमले हालै फास्ट ट्र्याकमा अप्टिकल फाइबर बिछ्याउन नेपाली सेनासँग गरेको सहमति नियामक निकायसँग अनुमति नै नलिई गरेको खुलासा भएको छ। सो बारेमा दूरसञ्चार क्षेत्रको नियामक निकाय … Continue reading पुर्व स्वीकृति बिना नै फास्ट ट्र्याकमा अप्टिकल फाइबर राख्दै नेपाल टेलिकम, प्राधिकरणले सोध्यो स्पष्टिकरण