टाटा मोटर्सको दसैं तिहार योजनाको बिजेता फेसबुक लाइभ मार्फत घोषणा

Technology Khabar १३ पुष २०७७, सोमबार

टाटा मोटर्सको दसैं तिहार योजनाको बिजेता फेसबुक लाइभ मार्फत घोषणा

काठमाडौं ।

काठमाडौं । टाटा मोटर्स नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्सको सह आयोजनामा ‘यो दसैं तिहारमा किन मान्ने बोर, टाटा मोटर्सले दिन्छ उपहार मोर’ नामक उपहार योजना अन्तर्गतको बम्पर लक्की ड्र घोषणा गरेको छ ।

फेसबुक लाइभ मार्फत शुक्रबार लक्की ड्र कार्यक्रम आयोजना गरिएको हो ।

१३ सयभन्दा धेरै सहभागीमध्ये ३४ जना ग्राहकलाई बम्पर उपहार अन्तर्गतको विभिन्न उपहार प्रदान गरिएको छ ।

जस अन्तर्गत काठमाडौं र पोखराबाट १२ जना, बुटवल र इटहरबाट ५/५ जना, हेटौंडा र नपालगंजबाट ६/६ जना उपहार जिते । एलजी ३१० लिटरको डबल डोर रेफ्रिजेरेटर ६ जनाले, एलजी ८ केजी वासिङ मेसिन ६ जनाले, सोनी ५५ इन्चको इन्टरनेट टीभी ६ जनाले, सामसङ नो २० ७ जना र सामसङ ट्यावलेज ९ जनाले जिते ।

सिप्रदी ट्रेडिङका सीईओ राजनबाबु श्रेष्ठले ग्राहको अपार माया अनि उत्साहजनक सहभागीले योजना सफल भएको बताए ।

Global Bank
easy care

प्रकाशित: १३ पुष २०७७, सोमबार

ताजा समाचार