तपाईँको वाईफाई कनेक्सन अरु कसैले चोरेको छ की छैन? यसरी थाहा पाउन सकिन्छ

कोरोनाभाइरसको महामारी र लकडाउनपछि अधिकांशले वर्क फ्रम होम गरिरहेका छन्। घरबाटै कार्यालयका काम गर्न होस वा घरबाटै अनलाइन कक्षामा सहभागी हुन होस् वाईफाई निरन्तर आवश्यक पर्दछ । तर हामीले प्रयोग … Continue reading तपाईँको वाईफाई कनेक्सन अरु कसैले चोरेको छ की छैन? यसरी थाहा पाउन सकिन्छ