सिटिजन्स बैंकका ग्राहकलाई ल्याण्डमार्क होटलमा छुट

Technology Khabar ८ पुष २०७७, बुधबार

सिटिजन्स बैंकका ग्राहकलाई ल्याण्डमार्क होटलमा छुट

काठमाडौं ।

सिटिजन्स बैंक र ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पाबीच बैंकका सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता पश्चात बैंकका ग्राहकले छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले ११० वटा शाखा, ९९ वटा एटीएम र १०४ वटा शाखा रहित बैंकिङबाट सेवा प्रदान गरिरहेको छ ।

easy care

प्रकाशित: ८ पुष २०७७, बुधबार