मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम राख्न चावहिलमा प्रिफ्याब भवन बनाईने, ४ करोडको बजेट

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस) राख्नका लागि चावहिलमा कार्यालय भवन बनाउने भएको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले एमडिएमएसलाई स्थाईरुपमा नै चावहिलमा राखेर संचालन गर्ने योजनाअनुसार प्रिफ्याब … Continue reading मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम राख्न चावहिलमा प्रिफ्याब भवन बनाईने, ४ करोडको बजेट