प्रभु बैंकले ल्यायो क्युआर कोड स्क्यान गरी नगद झिक्न सक्ने सेवा

Technology Khabar २७ कार्तिक २०७७, बिहीबार

प्रभु बैंकले ल्यायो क्युआर कोड स्क्यान गरी नगद झिक्न सक्ने सेवा
Classic Tech
Nepal Telecom

प्रभु बैंकले सम्पूर्ण मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई लक्षित गर्दै क्युआर कोड स्कयान गरी नगद झिक्न मिल्ने नयाँ सेवा सञ्चालनमा ल्याएको छ ।

यो सेवा अन्य बैंकका मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्नेछन् ।

यो नेपाली बैंकिङ्ग इतिहासमा नविनतम प्रयोग रहेको बैंकको दाबी छ । यो सेवा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुका नगद काउण्टरहरुबाट सहजरुपमा उपलब्ध हुने बैंकले जनाएको छ ।

TK Viber

प्रकाशित: २७ कार्तिक २०७७, बिहीबार

Comments are closed.

Loading...