उत्कृष्ट क्यामरा क्षमताहरु र आर्कषक डिजाईनको साथ भिभोको भी२० एसई नेपालमा उपलब्ध

Technology Khabar २३ कार्तिक २०७७, आईतवार

उत्कृष्ट क्यामरा क्षमताहरु र आर्कषक डिजाईनको साथ भिभोको भी२० एसई नेपालमा उपलब्ध

काठमाडौं ।

विश्वव्यापी स्मार्टफोन ब्राण्ड भिभोले आज आफ्नो नयाँ भी२० सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन भिभो भी२० एसई नेपाली बजारमा भित्र्याएको छ । ग्राहकहरुले थप विशेषताहरु प्रदानगर्ने प्रतिबद्धता राख्दै भी२० सिरिजले उत्कृष्ट क्यामेरा, आर्कषक डिजाईन र सशक्त प्रदर्शनी प्रदान गर्दछ ।

युवापुस्ता र फेशनलाई ध्यानमा राख्नेहरुलाई लक्षित गरि भिभो भी२० एसई निमार्ण गरिएको छ ।

भी२० एसईमा ३२ मेगापिक्सेल सूपर नाइट सेल्फी क्यामराको साथमा औरा स्क्रीन लाइट रहेको छ जसले गर्दा प्रयोगकर्ताहरुले राती वा अध्याँरोमा पनि स्पष्ट तस्बिरहरु लिन सक्नेछन् । यस स्मार्टफोनमा रहेको स्लीक म्याजिकल डिजाइनको साथमा ७.८३ एमएम थ्रीडी बडिले ग्राहकहरुको जीवनशैलीलाई थप बढवा गर्दछ । यसमा रहेको ३३ वाट फ्ल्याश चार्जिंग क्षमताले ग्राहकहरुलाई दिनभरि स्मार्टफोन सेवालिन सक्षम बनाउँछ ।

भिभो नेपालका निर्देशक भन्छन्, “भिभोमा हामी सधैँ ग्राहकहरुको आवश्यकताहरु लाई ध्यानमा राख्दै नयाँ तथा उपयोगी प्रविधिहरु ल्याउने कोशिष गर्छौ । ग्राहकहरुको आवश्यकता अनुरुप भी२० एसईमा उत्कृष्ट क्यामरा प्रविधि, बेजोड प्रदर्शनीको साथमा किफायती मूल्यमा उपलब्ध रहेको छ । सेल्फी प्रेमी र नयाँ फोटोग्राफी ट्रेन्डहरुलाई ध्यानमा राख्दैँ ग्राहकहरुलाई हाम्रो उत्कृष्ट उत्पादनहरु प्रस्तुतगर्ने निरन्तर प्रयासको एक सफल उदाहरण हो नयाँ भी२० एसई स्मार्टफोन।”

सुपर नाईट मोड र सूपर वाईड एंगलको साथमा उत्कृष्ट क्यामरा

३२ मेगापिक्सेल फ्रन्ट क्यामरा: भिभो भी२० एसईमा रहेको ३२ मेगापिक्सेल सूपर नाइट सेल्फीले एकदमै थोरै प्रकाश भएको अध्याँरो स्थानमा पनि उत्कृष्ट तथा स्पष्ट विवरण रहेको तस्बिरहरु लिन सकिन्छ ।

  • सूपर नाइट सेल्फीः यस क्यामेरा मोडले रातको समयमा वा अँध्यारो अवस्थामा स्पष्टता दिलाउन उत्कृष्ट ईफेक्ट्स्हरु प्रदान गर्दछ । उक्त प्रविधिले अध्याँरो स्थानहरुलाई उज्यालो बनाउँछ र हाईलाईटहरुमा ओभर एक्सपोजर घटाउँछ जसले गर्दा थप चमक, स्पष्टता र सन्तुलित सेल्फीहरु लिन सकिन्छ । अध्याँरो वातावरणमा सौन्दर्यमा थप निखार ल्याउन फेस ब्यूटी ईफेक्ट्स्को पनिप्रयोग गर्न सकिन्छ ।
  • औरा स्क्रीन लाईटः भिभोको यस विशेष फिचरले रातको समयमा सेल्फी लिदाँ स्टुडियो स्तरिय लाइटिङ प्रदान गर्दछ र बाहिरी र भित्रि वातावरणमा स्वचालित रुपमा समायोजित हुन्छ । त्यसैले, चाहे जति नै अध्याँरोमा पनि तपाई सहजरुपमा सेल्फीलिन सक्नुहुन्छ ।
  • मल्टि स्टाईल पोट्रेटः यस विशेषताले पहिल्यै तयार गरिएका फेसियल ईन्हान्समेन्ट्स् र बोकेह ईफेक्ट्स्हरु र मिल्दो कलर टोन र मेकअपको साथ प्रयोगकर्ताहरुको शैली श्रृंगारमा मदत गर्दछ । मात्र एक ट््यापको भरमा सामान्य सेल्फीलाई बेजोड कभर सट बनाउन सकिन्छ । एआई फेस ब्यूटी
  • एआई फेस ब्यूटीः उक्त नयाँ अपडेटेड एआई फेस ब्यूटी फिचरले पाँच पक्षहरुमा काम गर्छ- स्किन कलर, टेक्सचर, कन्टोर, फेसियल फिचरर्स र मेकअप । पुरुष अनुहारहरुको लागी अनुरुप अनुकलनको साथ, यसले पुरुषहरुलाई थपमर्दना देखाउन सकिन्छ ।
  • प्रोफेसनल पोट्रेटः यस मोडले फेस ब्यूटी र पोज मास्टर बोकेह इफेक्ट्स् लगायत विविध कलात्मक शैलीको सहयोगले तपाईलाई आकर्षक व्यत्तित्वको सेलिब्रिटि झैँ देखिन मदत गर्दछ ।

४८ मेगापिक्सेल रियर क्यामरा- भिभो भी२० एसईमा रहेको ४८ मेगापिक्सेल एआई ट्रिपल क्यामराले फोटोग्राफी प्रेमीहरुलाई आफ्नो शक्तिशाली फिचरहरुको सहायताबाट लोभ लाग्दो र स्पष्ट तस्बिरहरु लिन सक्षम बनाउँछ । दिन देखि रात, ल्याण्डस्केप देखि र्पोट्रेट् सबैमा निकै जिवन्त विवरणहरुका साथ कैद गर्न सकिन्छ। सूपर वाईड एंगल र सूपर म्याक्रो मोडको साथ क्षणहरुको तस्बिर वा भिडियो कैद गर्न थप रमाईलो र सहज हुन्छ ।

  • सूपर नाइट मोड: यस क्यामेरा मोडले रातको समयमा वा अध्याँरो वातावरणमा स्पष्टता दिलाउन उत्कृष्ट ईफेक्ट्स्हरु प्रदान गर्दछ ।
  • सूपर वाईड एंगलः उक्त ८ मेगापिक्सेल सूपर वाईड एंगल क्यामराले १२० डिग्री पानोरामीक भिन्टेज प्रदान गर्दछ, जसले प्रयोगकर्ताहरुलाई थप ठूलो, फराकिलो दृश्यको आनन्द लिन दिन्छ ।
  • सूपर म्याक्रो: आफुले खिच्नचाहेको विषयवस्तुको नजिक जानुहोस् — २.५से.मी. जति नजिक—र एक सम्पूर्ण लघु संसार खोलिएको हेर्नुहोस् । ओसका थोपाहरु, फूलहरुको पंखुडीहरु र लाखौं अन्य साना चमत्कारहरु अब तपाईको पहुँचभित्र छन् ।
  • सूपर अल्ट्रा स्टेबल भिडियो: यस फिचरले ईआईएस डिटेक्सनको मार्फत भिडियो क्रपगरि रेकर्ड गर्दाको हलचलले भएको ब्लरिङ–धमिलोपना कम गर्दछ।
  • भिडियो फेस ब्यूटीः यस फिचरमार्फत भिडियो रेकर्ड गर्दा ब्युटी ईफेक्ट्स् थप गर्न मिल्छ, जसले प्रयोगकर्ताहरुलाई सामाजिक सञ्जालहरुमा बेजोड भिडियो र तस्बिरहरु पोष्ट गर्न मदत गर्दछ ।

स्लिक म्याजिकल डिजाईन सबै तपाईको हातमा

भी२० एसईले पातलो र आधुनिक डिजाईन,चमकदार र सुरुचिपूर्णका साथ लक्जरीलाई परिभाषित गर्दछ भने हजारौं विकसित जीवनशैलीलाई एक साथ प्रभाब पार्दछ । यसको ७.८३ मिमि स्लिक डिजाईन र थ्रीडी बडीले गर्दा अन्य उपकरण भन्दा पृथकरुपमा देख्न सकिन्छ । यो उपकरण अत्यन्तै हलुका हुनाले हत्केलाले आरामसँग समात्न सकिने गरी डिजाईन गरीएको छ । यसको थ्रिडि बडी उच्च पोलिमर जस्ता सामाग्रीले निर्माण गरेको हुनाले आनन्ददायी, स्मुथ तथा प्रिमियम गुणस्तको आभास हुन्छ ।

व्यक्तिगत शैली तथा रुचिले गर्दा भिभो भी२० एसई दुई उत्कृष्ट कलर ग्रयाभिटी ब्लयाक र अक्सिजन ब्लुमा आएको छ ।

विश्वस्तरीय डिजाईनरहरुले प्रकृतिको अनुग्रहले ब्रमाण्डको गहीराईबाट प्रेरणा लिएका हुन् । यसमा उच्च फेसनको तत्वहरुलाई मिश्रित गरी एक सुव्यवस्थित आधुनिक प्रवितीलाई समाबेसीकरण गरीएको छ ।

  • ग्र्याभिटी ब्ल्याकः डार्क ग्रेडियन्टले गर्दा यसलाई उत्कृष्ट टेक्नोलोजीको आभास दिलाउछ । यो गहिरो ठाउँको शेडमा आधारीत छ , स्पेसटाईममा कन्टिन्युम सिर्जना गरी गुरुत्वाकर्षण मार्फत तपाईको हातमा ल्याउदछ ।
  • अक्सिजन ब्लुः स्फुर्तदायी हल्का निलो ग्रेडियन्ट आकाशमा विस्तारै बग्ने अक्सिजनबाट बनेको शुद्ध तरल हो । यसले विकिरणद्धारा ज्ञानवर्दक शान्तिलाई चमक तथा स्थिर बनाउदछ ।

भिभो भी २० मा रहेको ६.४४ इन्च ( १६.३७ सेमि) १०८० पिक्सेल एमोलिड , हलो फुल भ्यू डिस्प्ले जसले गर्दा जीवनको वास्तवीक रंग लेराउदछ ।

यसमा रहेको ९०.१२ प्रतिशत बडी र स्क्रिनको अनुपातले गर्दा गौरवान्वित गर्दछ ।

यसले समग्रमा १६ मिलियन भन्दा बढी अझ उत्कृष्ट चहकिलो स्पष्ट, विश्वसनीय र गतिशिल रङ्गहरु प्रदर्शन गर्न सक्छ, डिस्प्लेको चमक अटोरुपमा समायोजित गरीएको छ । यो तपाईको आँखाको लागि मृदु छ भने अधिकरुपमा सबै कुरा हेर्न सक्नुहुनेछ । यसमा डिस्प्ले फिङ्गरप्रिन्ट स्कानिङ जस्ता विशेषता पनि रहेको छ ।

अनलक गर्नको लागि भिभोको एड्भान्स टेक्नोलोजी अति सहज छ, डिस्प्लेमा थोरै स्पर्श गर्दा पनि सजिलै अनलक हुन्छ । सुन्दर एनिमेशनको दायरालाई फराकिलो बनाउन अन्वेषणको थप विकल्पहरु प्रदान गर्दछ ।

रोवस्ट पफरमेन्स– आफ्नो दिनलाई उर्जावान बनाउने
भिभो भी२० एसइ एक प्रिमियम फ्लागशिप उपकरण हो जुन आजको विकसित प्रयोगकर्ताहरुको लागि सौन्दर्य र डिजाईन पक्षहरुको साथसाथै शक्तिशालि प्रदर्शनलाई ध्यानमा राखेर निर्माण गरीएको छ । परिवर्तीत वातावरणलाई ध्यानमा राखेर यसमा केहि सुविधाहरु होसीयारीका साथ प्रयोगमा ल्याईएको छ

प्रोसेसर र स्टोरेज- भी२० एसई क्वालकाम स्न्यापड्रागन टिएम ६६५ प्रोसेसरद्धारा संचालित हो , यसमा रहेको ८ जिबी र्याम र १२८ जीबी रोमले गर्दा एप्लिकेशन र गेमहरु उत्कृष्टरुपमा प्रदर्शन गर्दछ ।

व्याट्रि- भी२० एसई, ४१०० एमएच व्याट्रिद्धारा ३३ वा फ्ल्यासचार्जको साथ समर्पित छ । कडा व्याट्रि र फ्ल्यासचार्ज समर्थनको साथ प्रयोगकर्ताहरुले अधिक सुविधाजनक मोवाईलको अनुभव लिन सक्दछन् । आफैलाई विभिन्न परिदृष्यहरुमा रेकर्ड गर्न सक्दछन् भिभोको उन्नत ३३ वाट फ्ल्यासचार्ज टेक्नोलोजी अहिले ५० प्रतिशतले छिटो छ भने आठ सुरक्षाको साथ आउदैछ । मात्र ३० मिनेटमा ६२ प्रतिशत रिचार्ज हुने तथा एक घण्टा भन्दा कम समयमा फुल चार्जको मज्जा लिनसकिने ।

मल्टि टर्बाे- यसमा मल्टी टर्बाे सुविधा टर्वाे टेक्नोलोजीको साथ अप्टिमाइज गरीएको छ, जसले भि२० एसइको समग्र प्रदर्शन बढाउँदछ । भिभो बहु टर्बाे सफ्टवेयर र हार्डवेयर अप्टिमेट गर्न प्रणाली स्तरमा काम गर्दछ । विस्तारीत गती, दक्षता र रणनिती प्रदान गर्दै यसमा एआई टर्बाे, नेट टर्बाे , खेल टर्बाे, कुलिङ टर्बाे, सेन्टर टर्बाे र एआरटी ++ टर्बाे समाबेश गरीएको छ ।

मेमोरी रिकलर- यो अनुपम सुविधाले प्रयोगकर्ताहरुलाई उनीहरुको पुरानो सम्झनाहरु पुन प्राप्त गर्न सहज बनाउदछ । यसमा उल्लेखनीय सुविधाले तुरुन्त धमिलो पुरानो फोटोहरुमा स्पष्टता पुनस्थापित गर्दछ र स्मार्ट कलरिङ उपकरणको सहायताले कायाकल्प गराउदछ ।

उपलब्धता विवरण
भिभो भी२० तपाईको नजिकको बजारमा आजैदेखि रु.३९,९९९/- मा उपलब्ध रहने कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: २३ कार्तिक २०७७, आईतवार

ताजा समाचार