राष्ट्रपति कार्यालयको भेरिफाइड ट्विटर एकाउन्ट नै डिएक्टिभेट

राष्ट्रपति कार्यालयको ट्वीटर प्रमाणीकरण (भेरिफाइड) गरेलगत्तै डिएक्टिभेट गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको सञ्चार सचिवालयले प्रयोग गरिरहेको भेरिफाइड ट्वीटर अकाउन्ट बुधबारदेखि सधैंका लागि डिएक्टिभेट गरिएको हो । कांग्रेस नेता एवं … Continue reading राष्ट्रपति कार्यालयको भेरिफाइड ट्विटर एकाउन्ट नै डिएक्टिभेट